साहित्यकार प्रकाश सायमी को एघारौं कृति “काठमाण्डौ मोन्ताज्”को बिमोचन

काठमाण्डौं १२ माघ । साहित्यकार प्रकाश सायमी को एघारौं कृति “काठमाण्डौ मोन्ताज्”को बिमोचन भएको छ । शब्दहार कृयशनबाट प्रकाशित कृतिको शनिबार काठमाण्डौको एजुकेशन बुक हाउसमा बिमोचन गरिएको हो ।

बरिष्ठ गीतकार नगेन्द्र थापा,राजेन्द्र थापा, संगीतकार राजु सिंह,गीतकार सुवाश चन्द्र ढुङेल, रघु शाह शान्ता सिंह, रङकर्मी गणेश सायमी, रमेश अधिकारी लगायत पाठक तथा श्रोताहरु को उपस्थिती रहेको थियो ।
श्रीजनात्मक गध्य बिधामा तयार पारीएको उक्त पुस्तकमा २६ वटा निसंस्मरणहरु पढ्न पाईन्छ । आफ्नो पुस्तक बारे प्रकाश पार्दै सायमीले भने “यस पुस्तकमा संस्मरण सँग आबद्ध निबन्धहरु छन, यस बाहेक एउटा मात्र मेरो कविता छ र कबितामा नयाँ प्रयोग गरेको छु ।”



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv