बजार नपाए पछी उब्जनी गरेको तरकारी डोजर लगाएर नस्ट (भिडियो सहित)

चितवन,१८ माघ । गत माघ १२ गते चितवनका एक किसान पुरन महतोले उत्पादन गरेको बन्दगोबीको उचित बजार नपाउँदा आफ्नै हातले उब्जनी गरेको तरकारी डोजर लगाएर नस्ट गर्नु पर्‍यो ।

जस्ले बिदेशको जागिर भन्दा स्वदेश मै केही गर्छु भनी कृषि पेशा अंगालेर करिब १६ कट्ठा जग्गामा मौसमी तरकारी लगाउँदै आएका थिए । तर यस् पटक निकै राम्रो उत्पादन भएको बन्दगोबीलाई बेच्ने बजार पाएनन र डोजर लगाउनु पर्‍यो ।

उनी त एउटा प्रतिनिधी पात्र मात्र हुन । यस्ता सयौं किसान छन जस्ले भारतबाट आयात हुने तरकारी र अन्य दैनिक उपभोग्य बस्तु सँग प्रतिस्प्रधा गर्नु पर्छ । अझ बिचौलियाहरुको मनोमानीले किसान खेतका काँल्लामा यस्तै बन्दगोबी जस्तै कुहिएर लोप हुन्छन । सरकार यस्ता प्रकृतिका समस्या सँग कहिले आँखा खोल्ने हो त्यो भने अबका दिनमा हेर्न बाँकी छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv