बद्रि पंगेनी र नव गायिक लक्ष्मी बानियाको “म्वाई” बजारमा (भिडियोसहित)

काठमाडौं, माघ २६ । बद्रि पंगेनी र नव गायिक लक्ष्मी बानियाको आवाजमा म्वाई बजारमा आएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका पंगेनी अध्यक्ष समेत रहनुभएका पंगेनीको हिजो भर्खरै बजारमा आएको उक्त गीतमा सदाबहार चर्चित तथा लोकप्रिय गीतकार, संगीतकार एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजक आशिष अविरलको रहेको छ ।

सितारा म्युजिक प्रालिको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा ‘मिठो माया दिन्छ्यौकी आज,
चिनोले त भरियो दराज , नयाँ चामल खान शुरु न्वाँई खाएर भयो, मेरो जोवन तिम्रो जाले रुमालमा म्वाँई खाएर गयो ।’

मिठा र रमार्ईला शब्द रहेका छन् । आफुले माया गरेको प्रेमिकाले दिएका मायाको चिनो र मायालाई गीतको शब्दमा भेट्न सकिन्छ ।
गीतमा चर्चित कलाकार शंकर वि सी र नायिक निता ढुंगानाको अभिनय तथा नृत्यु देख्न सकिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv