गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको भिडियो युट्युबबाट हटाइयो

काठमाडौं, ४ फागुन । सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको भिडियो अपलोड गरेको केही घण्टा मै दर्शक माझ लोकप्रिय बनेपछी उक्त लोकगीत सरकार पक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । शनिबार करिब बेलुकी ८ बजे तिर आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै शर्माले युट्युबबाट उक्त गीत को भिडियो हटाएका छन । हेर्नुहोस् उनको स्ट्याटस को पूर्ण पाठ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv