स्मृति पोखरेलको ‘चरी’ बजारमा

काठमाण्डौ,फागुन ५ । साङ्गीतिक क्षेत्रमा अर्को नयाँ पृथक गीत चरी भर्खरै मात्र बजारमा आएको छ । यस गीतमा स्मृति पोखरेलको स्वर रहेको छ । जिपि उपाध्यायको शब्द रहेको यस गीतमा अनिश श्रेष्ठले सङ्गीत भरेका छन् ।

कुशल कलाकार एबम निर्देशक अनिता बस्नेतको निर्देशन रहेको सो गीतमा महेश महराको छायांकन, गिरिश रिजाल समिपको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा स्मृति पोखरेल र सुजन चुडालीको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv