पाकिस्तानले भारतका ३ पाइलट नियन्त्रणमा लिएको दाबी (ब्रेकिङ न्युज )

काठमाण्डौं,फागुन १५ । पाकिस्तानले भारतका ३ पाइलटलाई नियन्त्रणमा लिएको छ । बुधवार बिहान भारतीय बिमान दुर्घटना भए पछी फरार रहेका ३ जना सेनालाई नियन्त्रणमा लिएको पाकिस्तानी संचार माध्यमले जनाएका छन ।

भारतले पाकिस्तानको ६ क्षेत्रमा तार्गेट बनाएको र सोही क्षेत्रलाई हामीले पनि लक गरी भारतीय बिमानलाई धोस्त पारेको पाकिस्तानी मेजर जनरल आशिफ गफुर ले प्रेस मीटमा बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv