प्रतिवन्धित लागूऔषध कारोवार गर्ने पक्राउ

काठमाडौं, ९ बैशाख । प्रतिवन्धित लागूऔषध करोवार गर्ने सोलुखुम्बु तिङ्ला घर भएका ३३ बर्षीय लाक्पा शेर्पा, रविन गुरुङ, पर्सा लङगढी घर भएका १९ बर्षीय दिपु कुमार, १८ बर्षीय राजुकुमार राईलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरुलाई नयाँबजारबाट डाइजेल्याव ५ सय ७६ एम्पुल, फेनारगन ५ सय ९० एम्पुल र नोफिन ५ सय ५६ एम्पुल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv