७० बर्षिय बृद्धले ज्यान बचाउन पत्रकार सँग मागे गुहार

काठमाण्डौं,फागुन १८ । लुगामा रगतका टाटा देखाउँदै ७० बर्षिय बृद्ध क्षेत्र प्रसाद ढकालले ज्यान बचाउन पत्रकार सँग गुहार मागेका छन । गत फागुन १४ गते मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार माझ उनले केही दिन अघी नेपाल सरकारका सहसचिव रुद्र प्रसाद लामिछाने कुटपिट गरेको र पिडकलाई कारवाही नगरिएको भन्दै पिडितले पत्रकार सम्मेलन गरी आफु माथि गरिएको दुर्ब्यवहारपूर्ण ब्यवहारको कारवाही गर्न माग गरेका हुन ।

हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv