पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था निकै गम्भिर

काठमाण्डौं,फागुन १८ । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अवस्था निकै गम्भिर रहेको छ । हाम्स अस्पातलले शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै अधिकारीको पछील्लो अवस्था बारे जानकारी गराएको हो ।

वहाँको श्वास्थ्य स्थिती बारे बुझ्न पुर्व प्रधान मन्त्री माधव नेपाल, पुर्व उपप्रधान तथा गृह मन्त्री बाम देव गौतम, श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासन मन्त्री लाल बाबु पन्डित,पार्टिका नेता कार्यकर्ता तथा विद्यार्थी नेताहरुको उपस्थित थिए ।


पत्रकारहरुले सोधेको प्रश्नमा नेता गौतमले भने “वहाँ अचेत अवस्थामा हुनु हुन्छ, हामी कामना गर्छौ छिटो रिकभर होस ।” हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv