नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन

नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ । २१ दिनदेखि आईसीयूमा उपचार गराइरहनुभएका नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको पार्टी सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास लगायतका समस्या देखिएकाे थियाे । वि.सं. १९९३ बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मिनुभएका अधिकारी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv