बिश्लेशक सेढाईको सनसनीपूर्ण खुलासा:सिके रावत सँग नागरिकता,सिमा र स्वतन्त्र मधेसको के कनेक्सन छ ?(भिडियो सहित )

काठमाण्डौ,फागुन २७ । नागरिकता,सिमा र तराईलाई नेपालबाट अलग गराउने गुरु योजना अनुरुप नै सिके रावतलाई छाडिएको बिस्लेशक,नागरिकता र सिमा बिज्ञ हेमन्त सेढाईले ठोकुवा गर्नु भएको छ । तराइका अन्य पार्टीलाई समेत ओझेल पार्ने गरी रावतलाई नेकपाले अघी सारेको उल्लेख गर्नु भयो । हेर्नुहोस् भिडियो :-

आईतबार नियात्रा टिभी सँगको अन्तर्वाताको क्रममा नेपाली पहाडी नारीलाई तथानाम बोल्ने रावतलाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवस कै दिन सम्मान गरेको देख्दा आश्चार्य परेको भन्नु भयो । ‘अब हेर्नुहोला नेकपामा २ होइन, प्रचन्ड,ओली र रावत ३ जना पाइलट हुनेछन । देश फिजिकरण हुन सक्ने खतराको संकेत देखेको छु’ भन्नु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv