गायक सविनले ल्याए ‘लै बरी लै’ भाका

काठमाण्डौं,फागुन २९ । गायक सविन लामाले ‘लै बरी लै’ बोलको गीत बजारमा ल्याएका छन । आधुनिक पप शैलिमा बनेको उक्त गीतको शब्द ,स्वर र संगीत आँफैले भरेका छन । ओएस आर डिजिटलबाट युट्युबमा सार्वजनिक भएको गीतमा सुजन खत्री, अनिता, आर डि , मनिता, प्रिथिभ ले फिचरिङ्ग गरेका छन । उक्त भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv