सार्वजनिक गरियो ‘ए मेरो हजुर ३’ को ट्रेलर

काठमाण्डौ १४,चैत । झरना थापा निर्देशित दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अफिसिएल ट्रेलर रिलिज गरिएको छ ।

अनमोल केसी र सुहाना थापा लिड रोलमा देखिएको उक्त चलचित्रमा एउटा सिङ्गर र फ्यानको लभ स्टोरी देख्न सकिन्छ ।सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा सुनिल कुमार थापा निर्माता रहेका छन ।

चैत २९ गते देखी देशब्यापी रुपमा प्रदर्शनमा आउन लगेको चलचित्रमा अनमोल र सुहाना बाहेक सलोन बस्नेत, अर्पन थापा, रबिन्द्र झा, रुपा घिसिङ, सरोज खनाल, रक्षा गौतम, बिशाल पहाडी, रियर राइ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv