दुर्गा बिरहीको “लालुमै बादलुको घुम्टो” सार्वजनिक

काठमान्डौं, चैत १९ । गायक दुर्गा बिरहीको अत्यन्तै मार्मिक गीत “लालुमै बादलुको घुम्टो” सार्वजनिक भएको छ । आत्म विस्वाश फिल्मस् प्रा.लि.को प्रस्तुतीमा निर्माण भएको उक्त गीत बाग्लुङ र पोखराको निकै उत्कृष्ट ठाँउ र आफ्नै जन्म भुमीमा संगै स्कुल पढेका याद झल्काउने कथा रहेको निर्देशक दुर्गा विरहीले बताए ।

दुर्गा बिरहीको मर्मस्पर्शी शब्दहरु समेटेर सार्वजानिक भएको भिडियोमा धना परियार र दुर्गा बिरहीको स्वर रहेको छ । कृष्ण पाण्डेको छायांकन तथा रन्जना पौडेलको सम्पादन रहेको छ । सो गीतको भिडियोमा दुर्गा बिरही र नुना बि.सी.को अभिनय हेर्न पाईन्छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv