२०७६ मा नेपालमा के के हुन्छ ? तपाईंको यो बर्षको भबिस्य कस्तो छ ? हेर्नहोस् प्रख्यात ज्योतिषी पंडित सोम प्रसाद नेपालको भबिस्यबाणी

काठमाण्डौं,चैत्र २९ । ज्योतिषी पंडित सोम प्रसाद नेपालले २०७६ सालको भबिस्यबाणी गरेका छन् । यो बर्ष नेपालको राजनीति आर्थिक र सामाजिक अवस्था कस्तो रहनेछ , देशमा के कस्ता उथलपुथल हुने सम्भावना छन् ज्योतिष बिज्ञान के भन्छ भन्ने बारे प्रस्ट पारेका छन् । मेष राशी देखी मिन राशीका ब्यक्तीहरुको यो बर्ष के कस्तो फल प्राप्त हुने छ शुभअशुभ के छ ? हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv