काठमाण्डौंमा भुकम्पको धक्का

काठमाण्डौं,बैशाख ११ । काठमाण्डौं मा भुकम्पको धक्का आएको छ । बिहान ६ बजेर ३५ मिनट जाँदा काठमाण्डौंमा भुकम्पको धक्का महसुस भएको हो ।
भुकम्पको केन्द्र बिन्दु प्राप्त नभएपनी बिहानै काठमाण्डौंबासीलाई बाहिर निस्कन वाध्य बनाएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो तत्पस्चात बेलाबखतमा साना ठुला पराकम्प जाने क्रम रोकिएको छैन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv