नागरिकताको बिषयमा आवाज उठाउने हेमन्त सेढाईलाई बिदेशी शक्तीको धम्की

काठमाण्डौं,बैशाख १४ । सिमा तथा नागरिकताका बिद हेमन्त सेढाईलाई बिदेशी शक्तीको धम्की आएको बताएका छन । नियात्रा टिभी सँग को अन्तर्वाताको क्रममा उनले उक्त कुरा बताएका हुन । अहिले नागरिकताको बिषयमा उठेका बिभिन्न चरणका आन्दोलनमा सकृय रहेका सेढाई लाई पनि अनौपचारिक रुपमा धम्की आएको तर पनि देश र मातृभूमीका लागि कसै सँग सम्झौता नगर्ने र नझुक्ने बताए । हेर्नुहोस् अन्तर्वाताको पुरा भिडियो :-

बिगत लामो समय देखी सेढाईले सिमा र नागरिकता बिषयमा आवाज उठाउँदै आउनु भएको छ । पछील्लो पटक गृह मन्त्रालयले गरेको निर्णयको बिरुद्धमा बैशाख १६ गते माइतीघर मण्डलामा बिरोधको कार्यक्रम रहेको जनाउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv