चापागाँउ सडक कालोपत्रे गर्ने सहमती

२७ वैशाख ०७६,चापागाँउ । चापागाँउ सडक कालोपत्रे गर्ने सहमती भएको छ । प्रदेशस सासंद चेतनाथ सञ्जेलका अनुसार सिंहदरवारस्थित भाौतिक योजना तथा पुर्वाधारमन्त्रीको कार्यकक्षमा भएको लामो छलफलपछि आइतबार तत्काल अहिले भएको सडक कालोपत्रे गर्ने सहमती भएको हो ।

सहमती भएको विषयमाा सासंद सञ्जेलले भने,‘अर्को आर्थिक वर्षमा मापदण्डमा परेको घरहरुको मुआव्जा दिएर सडक विस्तार हुन्छ ।’ सडकका कारण घर बनाउन नमिल्ने जग्गाको पनि मुआव्जा दिइने सञ्जेलले वताए ।
स्थानीय बासिन्दाले धुलो धुवा भएको भन्दै सडक बन्द गर्ने विषयमाा आफूलाई कसैले पनि जानकारी नदिएको उनले वताए । उनले भने, ‘सडक बनाउन स्थानीय बासिन्दाको सहयाोग चााहिन्छ । स्थनीयले सहयोग नगर्ने हो भने ठेकेदार काम गर्न तयार हुँदैन । सडक बनाउन अव स्थानीयले सहयोग गर्नुपर्छ ।’



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv