चापागाँउ सडक कालोपत्रे गर्ने सहमती

२७ वैशाख ०७६,चापागाँउ । चापागाँउ सडक कालोपत्रे गर्ने सहमती भएको छ । प्रदेशस सासंद चेतनाथ सञ्जेलका अनुसार सिंहदरवारस्थित भाौतिक योजना तथा पुर्वाधारमन्त्रीको कार्यकक्षमा भएको लामो छलफलपछि आइतबार तत्काल अहिले भएको सडक कालोपत्रे गर्ने सहमती भएको हो ।

सहमती भएको विषयमाा सासंद सञ्जेलले भने,‘अर्को आर्थिक वर्षमा मापदण्डमा परेको घरहरुको मुआव्जा दिएर सडक विस्तार हुन्छ ।’ सडकका कारण घर बनाउन नमिल्ने जग्गाको पनि मुआव्जा दिइने सञ्जेलले वताए ।
स्थानीय बासिन्दाले धुलो धुवा भएको भन्दै सडक बन्द गर्ने विषयमाा आफूलाई कसैले पनि जानकारी नदिएको उनले वताए । उनले भने, ‘सडक बनाउन स्थानीय बासिन्दाको सहयाोग चााहिन्छ । स्थनीयले सहयोग नगर्ने हो भने ठेकेदार काम गर्न तयार हुँदैन । सडक बनाउन अव स्थानीयले सहयोग गर्नुपर्छ ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv