बिरगन्ज-रक्सौल नाका आज देखी बन्द

बारा,बैशाख २७ । बिहारमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमा जोडिएका नाका तीन दिन बन्द हुने भएको छ । छैठौं चरणको निर्वाचनलाई लक्षित गर्दै आजदेखि आइतबारसम्म नाका बन्द गरिने भएको हो ।

सीमा नाका बन्द हुँदा मुलुकको प्रमुख वीरगन्ज भन्सार नाकासमेत तीन दिन बन्द हुने भएको छ । दुवै पक्षको सहमति र समन्वयमा निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द गरिने भएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv