गीतकार लीला नेपालको ‘धनलक्ष्मी माताको चरणमा’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौं,जेठ ८ । गीतकार लीला नेपालको ‘धनलक्ष्मी माताको चरणमा पर्छु म ‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।


उक्त भजनमा लीला नेपाल कै शब्द र स्वर रहेको छ । संगीत नरहरी प्रेमीले भरेका छन् ।
म्युजिक भिडियोमा रतन चन्दको निर्देशन र छायान्कन सम्पादन, नियात्रा मल्टिमिडियाको निर्माण रहेको छ । भिडियोको निर्माता नेपालले गरेकी हुन ।

भिडियोलाई सिन्धुपाल्चोकको रमणिय स्थान ॐ पार्क मा रहेको धनलक्ष्मी माताको मन्दिर वरपर छायान्कन गरिएको छ । भिडियोमा बिना श्रेष्ठ,लीला नेपाल,मनिका नेपाल, विश्व नेपाल, आदीको अभिनय रहेको छ । युट्युबमा नियात्रा टिभी मार्फत बजारमा आएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv