रामकुमार कार्की र पार्वती कार्कीले “जे गरेनी चल्यो ”

काठमाण्डौं,जेठ ८ । गायक तथा सर्जक रामकुमार कार्की “जे गरेनी चल्यो” बोलको गीत सार्वजनिक भएको छ । गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ ।

रामकुमार पौडेलद्वारा लय तथा शब्द सृजनाले सजिएको यस गीतमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ ।

भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश डि.सी ले गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv