सौगात भए हैरानै ‘हैरान’

काठमाडौं ,२७ बैशाख । बिश्वोकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशनमा बनेको दोस्रो चलचित्र ‘हैरान’ यही  जेष्ठ  ४ गतेबाट देशभरका हलहरुमा एकसाथ प्रदर्सनमा आउदैछ ।

उक्त फिल्ममा मुक्ती घले , सृस्‍टि घिमिरे , डा. वाई एल लामा निर्माता रहेका छन ।

चलचित्रमा गजित बिष्ट , सरोज खनाल , बुद्दी तामाङ , सागर लम्साल , सत्यराज आचार्य ,शिशिर भण्डारी लगायतका कलाकारहरु रहेका छन भने डेब्यु कलाकारमा आरोही शर्मा र वसिम रज्जा रहेका छन ।

चलचित्र ‘हैरान’ हैरानमय , कमेडी , पारिवारिक साथै सन्देशमुलक चलचित्र बनेको निर्देशक बिष्टले जानकारी दिएका छन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv