सौगात भए हैरानै ‘हैरान’

काठमाडौं ,२७ बैशाख । बिश्वोकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशनमा बनेको दोस्रो चलचित्र ‘हैरान’ यही  जेष्ठ  ४ गतेबाट देशभरका हलहरुमा एकसाथ प्रदर्सनमा आउदैछ ।

उक्त फिल्ममा मुक्ती घले , सृस्‍टि घिमिरे , डा. वाई एल लामा निर्माता रहेका छन ।

चलचित्रमा गजित बिष्ट , सरोज खनाल , बुद्दी तामाङ , सागर लम्साल , सत्यराज आचार्य ,शिशिर भण्डारी लगायतका कलाकारहरु रहेका छन भने डेब्यु कलाकारमा आरोही शर्मा र वसिम रज्जा रहेका छन ।

चलचित्र ‘हैरान’ हैरानमय , कमेडी , पारिवारिक साथै सन्देशमुलक चलचित्र बनेको निर्देशक बिष्टले जानकारी दिएका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv