वाइडबडी प्रकारणमा ज्ञानेन्द्र शाही र प्रेम सिंह बस्नेतको गर्जन ( भिडियो सहित )

काठमाण्डौं,असार १ । वाइडबडीमा साँढे चार अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै नागरिक आयोगले गत शुक्रबार पत्रकार सम्मेलन गरेको छ । उक्त आयोगले वाइडबडी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै पत्रकारहरुको जिज्ञासा लिएको थियो ।

नागरिक आयोगले आयोजना गरेको कार्यक्रममा ज्ञानेन्द्र शाही र प्रेम सिंह बस्नेत, पुर्व डिआईजी रमेश खरेल,लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv