फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानित

काठमाण्डौं,असार ७ । वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानित भएका छन् । शिवपुरी मिडिया नेटवर्कको १२औँ वार्षिकोत्सवमा संस्थाले दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार कालिकोटेलाई सम्मानपत्रद्वारा सम्मान गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि स्वामी आनन्द अरुणले पत्रकार कालिकोटे लगायत सामाजिक क्षेत्रमा योग्दान पुर्‍याइरहेका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv