बलिवूड नायिका मनिषा र कलिवूड नायिका बेनिशा बागमतिमा यस्तो अवस्थामा भेटिए

काठमाडौं ,२९ बैशाख । बाग्मती सफाई महाअभियानको २६१ औ श्रृंखला सम्पन्न भएको छ ।
आज  शङखमुल स्थित दोभान पुल देखी आर्ट लिभिङ बगैचा सम्म सफाई गरिएको हो । सो अभियानमा बाग्मती सफाई अभियानकी ब्रान्ड एम्बेस्डर मनिषा कोइरालाले जनताहरुलाई बाग्मतीमा फोहर नगर्न र सबै जना आएर बाग्मती सफाईमा हातेमालो गरेर बाग्मती स्वच्छ बनाउन गर्न आग्रह गरिन ।

नेपाल आर्मी ,ठकुरी सहयोग संजाल , आशुसेन फिल्म प्रोडक्सन , मुक्तिनाथ बिकास बैंक लगायत अन्य संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो  । आजको सफाई अभियानबाट १० टन फोहर संकलन गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv