राष्ट्रिय वृक्षारोपण दिवश २०७६ को अवसरमा आज वृक्षारोपण कार्यक्रमको प्रधानमन्त्री के.केपी ओलीद्धारा उद्घाटन

काठमाण्डौं, असार १४ । राष्ट्रिय वृक्षारोपण दिवश २०७६ को अवसरमा आज वृक्षारोपण कार्यक्रम कोटेश्वरबाट सम्मानिय प्रधानमन्त्री के.केपी ओली द्धारा उद्घाटन गर्नु भएको छ । युवा संघका क.दिपशिखाको नेतृत्वमा एकान्तकुना देखि बागडोल सम्म को सडक किनरामा वृक्षारोपण गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv