वृक्षारोपण गर्नु सम्पूर्ण जगतका लागि राम्रो :नेता बामदेब गौतम (भिडियो सहित )

काठमाण्डौं,असार १४ । राष्ट्रिय वृक्षारोपण दिवश २०७६ को अवसरमा आज वृक्षारोपण कार्यक्रम कोटेश्वरबाट सम्मानिय प्रधानमन्त्री के.केपी ओली द्धारा उद्घाटन गर्नु भएको छ । यसैगरी पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमले पनि वृक्षारोपण गर्नु भएको छ ।

नख्खु चोक देखी बल्खु पुल सम्मको सडक किनारमा पार्टीका कार्यकर्ताको उपस्थीतीमा वृक्षारोपण गर्नु भएको हो । “वृक्षारोपण गर्नु सम्पूर्ण जगतका लागि राम्रो कुरो हो,सरकारले आवहान गर्‍यो र बिरुवा रोपियो,राम्रा कामका लागी मेरो समर्थन छ । ” पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै गौतम ले भने । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv