एलिना खनालको आयो तीज गीत ‘मुसा सँगै मुसी’(भिडियो)

काठमाण्डौं, असार १४ । काठमाडौं। हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज आउन दुई महिना बाँकी रहेका बेला तीज गीतहरु सार्वजनिक हुन थालेका छन् । यसैक्रममा गायक भारिथ चलाउने र गायिका एलिना खनालले तीज गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनीहरुले ‘मुसासँगै मुसी’ बोलको गीत भिडियोसहित सार्वजनिक गरेका हुन् ।

जसमा भागिरथ र एलिनाकै स्वर रहेको छ भने गायक भागिरथकै संगीत रहेको छ । दिनेश सापकोटाको शब्द सृजना रहेको सो गीतमा विनोज पराजुलीको संगीत संयोजन रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको उक्त गीतमा एलिना खनाल र रामजी खाँडको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv