असार मसान्तसम्म पार्टी एकता सक्छौं: अध्यक्ष ओली

काठमाण्डौं,असार १४ । मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको छ ।

विचार गोष्ठीमा अध्यक्ष ओलीले जनताको बहुदलिय जनवाद नै पार्टीको सिद्धान्त भएको बताएका छन । फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नेकपा का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड,नेता हृदयश त्रिपाठी, लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा प्रा.डा.सुवोधशर्मा लाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली हस्तान्तरण पुरस्कार तथा सम्मान प्रदान गर्नु भएको थियो । (तस्बिर प्रदिप राज वन्त )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv