प्रेम गीत ३ मा क्रिष्टिना आबद्ध

काठमाण्डौं,असार १५ । निर्माण तयारीमा रहेको चलचित्र प्रेमगीत-३ मा अमेरीकाबाट नेपाल अडिसनको लागि आएकी क्रिष्टिना गुरुङको २७१४ बाट गीतको लागि चयन भएकी छिन ।

उत्कृष्ट २५ को नामावली सार्वजनिक गरेपछि चलचित्रका निर्माता निर्देशक सन्तोष सेन भन्छन “सबैले आ-आफ्नो रोजाइ र चाहना अनुसार “तेश्रो गीत यो बन्नुपर्छ” भनी आफ्नो मत राख्नुभएको थियो । बजारमा विभिन्न नामहरु अगाडी आइरहेका थिय तर हामी भने चलचित्रमा सुहाउदो पात्रको खोजीमा नै केन्द्रित रह्ययौ ।

क्रिष्टिना गुरुङ्ग अब गीतको पात्रमा देखिने भएपछी बाकि २४ जनामा पनि आ-आफ्नो किसिमको प्रतिभा छ । यो कुनै प्रतिष्पर्धा थिएन र यहाँ सहभागिता जनाएका २५ जना मध्य सबै समान प्रतिभाशाली हुन्, हामीले चलचित्रको कथाको माग अनुसार सुहाउदो पात्रको खोजि मात्र गरेको हौ। यो कुरा सबैले बुझ्न जरुरी छ। आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा आगामी बन्ने चलचित्रको कथामा सुहाउदो पात्र बनेको प्रेम गीत ३ का निर्माता तथा निर्देशकले सन्तोष सेन ले आफ्नो फेसबुक मार्फत फोटो पोस्ट गरेका छन । हेर्नुहोस् फोटो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv