प्रचण्डले बाटो बिराएर कता गयो, म चाहिँ सोझ्याउँछु भन्ने विप्लवहरुलाई प्रचन्डको कडा जवाफ

काठमान्डौं,असार २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् ।

समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले उक्त प्रतिकृया ब्यक्त गरेका हुन । नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्ये एक भएको भन्दै उनले भने, ‘एकथरी मान्छेहरु यही शान्ति प्रक्रिया भाँड्न युरोप देखि संसारभर घुमाएर हिडेका छन् ।’
प्रचण्डले बाटो बिराएर कता गयो, म चाहिँ सोझ्याउँछु भनेर विप्लवहरु नहुने र असम्भव बाटोतिर उहाँहरु बल गर्नुभाछ । नगर्नुस् बल ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatra[email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv