नेबि संघका युवा नेताहरु राँके जुलुस गर्दा अनामनगरबाट पक्राउ (भिडियो सहित)

काठमाण्डौ,असार २३ । सरकारले बिषादी खाद्य परिक्षण फिर्ता लिएको बिरोधमा नेपाल विद्यार्थी संघले राँके जुलुस गरेको छ ।

अनामनगरमा आज बेलुका जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनकारी लाई नियन्त्रणमा लिएको छ । सिंहदरबार परीसरबाट आएका प्रहरीले नियन्त्रनमा लिएको हो । पक्राउ पर्नेमा ने बि संघका केन्द्रिय सदस्य सागर परियार,पुदन गन्धर्व लगायतका विद्यार्थीहरु रहेका छन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv