‘शत्रुगते’ ले पार गर्‍यो ५१ औ दिन

काठमाडौं,२९ बैशाख । चलचित्र ‘शत्रु गते’ ले आज प्रदर्शनको गौरबमय ५१ औ दिन पार गर्न सफल भएको छ ।

प्रदीप भट्टराई द्वारा निर्देशित चलचित्रमा किरण केसी को प्रस्तुती रहेको छ । चलचित्रमा महजोडीसँगै दिपकराज गिरी ,दिपा श्री निरौला,प्रियन्का कार्की ,पल शाह ,आँचल शर्मा ,किरण केसी ,बसुन्धारा भुसाल ,राजाराम पौडेल लगायतका कलाकारहरुको भूमिका रहेको छ।

‘शत्रु गते’ हालसम्म पनि ३ मल्टीप्लेक्स र ४ सिंगल हलहरुमा प्रदर्सन भईरहेको निर्माण पक्षले बताएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv