छोरीको भिडियो बिमोचनमा मन्तब्य दिंदा भक्कानिए सुजलका बाबु ( भिडियो सहित )

काठमाण्डौं,साउन ३ । बोल्न र सुन्न नसक्ने सुजल बम द्वारा अभिनित “झिम झिम परेली” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सिटीम्याक्स बागबजार मा एक कार्यक्रमको आयोजना गरी सो म्युजिक भिडियो सार्वजनीक भएको हो । हेर्नुहोस् भिडियो :-

नेपाल नाट्यसंगीत प्रतिष्ठानका कुलपति रायनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा गीतकार डिआर उपाध्याय, संगीतकार सन्तोष श्रेष्ठ, मिलापका संचालक कृष्ण भुसाल, कार्यकारी सम्पादक गीता अधिकारी, एभरेष्ट वोर्ल्ड रेकर्ड का प्रमुख लगायतका ब्यक्तित्वहरुको उपस्ठीती रहेको थियो । सोही कार्यक्रममा सुजल बमलाई एभरेष्ट वोर्ल्ड रेकर्ड बाट प्राप्त गिनिज बुक वोर्ल्ड को सर्टीफिकेट प्रदान गरिएको थियो । सुजललाई बधाई दिन बहिरा बिद्यालयका विद्यार्थीहरुको समुपस्थी रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv