हात नभएपनी चमत्कार

काठमाण्डौं ३० बैशाख । समाजमा अझैसम्म पनी शारिरिक रुपमा अशक्तहरु परनिर्भर भएरै बाँच्नुपरेका प्रशस्त उदाहरण भेटिन्छन् । तर कतिपय फरक क्षमता भएकाहरुको सीप र जागरले यस्तो बुझाईलाई गलत सावित गर्दै लगेको छ । यस्तै, मध्येका हुन्, पाँचथर फिदिमका चुडामणि बास्कोटा, बैदेशिक रोजगारीमा एउटा हात गुमाएर नेपाल फर्किएका उनी अहिले सफल उद्यमी हुन् । हेर्नुहोस उनको यो भिडियो



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv