नेपाली काँग्रेसमा महिलाको नेत्रित्व बढाउन एक हुँदै काँग्रेस निकट महिलाहरु (भिडियो सहित )

महिला उत्थान केन्द्र ( सिन्धुपाल्चोक) ले “नेपाली काँग्रेसमा महिलाको पहुंच” बिषयक एक दिने अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पुर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा राष्ट्रिय सभाकी सभासद तथा नेपाल महिला संघकी महासचिव धना खतिवडा,महिला संघकी नेता मालती सोडारी नेपाल महिला संघका क्षेत्रीय र जिल्लाका सभापति, नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपाली काँग्रेस भित्र महिलाको पहुंच कसरी बढाउने बिषयमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रम महिला उत्थान केन्द्र (सिन्धुपाल्चोक) कि अध्यक्ष लीला नेपालको सभापतित्वमा सम्पन्न भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv