सामाजिक सेवामा अग्रसर अम्बिका एनआरएनए कोरियामा उमेद्वारी दिंदै

कोरिया,साउन २५ । एनआएनए कोरियाको सातौँ अधिवेसनमा उपाध्यक्ष पदमा कोरियामा अम्बिका डिसी पार्कले उमेद्वारी दिने भएकी छिन् । कोरियामा रहेका नेपालीहरुलाई सहयोग सँगै सामाजिक कार्यमा अग्रसर रही बिभिन्न इपिएस अन्तर्गत सहयोग परामर्श गर्दै आफ्नो ब्यबसाय पनि गर्दै आउनु भएकी हुन् ।

कोरियामा रहेका नेपालीहरुको हकहित र अझ उत्तरदायी हुनका लागि यस पटक आफ्नो उमेद्वारी दिएको पार्कले बताएकी छिन् ।

एनआरएनए दक्षिण कोरियाले सातौँ महाधिवेसन आगामि सेप्टेम्बर २१ र २२ मा गर्ने गरी मिति तय गरिसकेको छ । मतदाता फाराम यहि अगस्त १८ तारिख सम्मको म्याद राखेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv