जेष्ठ नागरिकलाई परिवारले मात्र होइन राज्यले पनि सम्मान दिनुपर्छ : ईश्वर पोखरेल (उपप्रधान तथा रक्षा मन्त्री )

काठमाण्डौं,साउन २५ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जेष्ठ नागरिकलाई परिवारले मात्र होइन राज्यले पनि सम्मान दिनुपर्छ बताउनु भएको छ ।

काठमण्डौंको बुढानिलकण्ठ नगरपालिकाको १२ कपनमा आज आयोजित “मनमोहन जेष्ठ नागरिक केन्द्रको समुदघाटन तथा जेष्ठ सम्मान” कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv