उपत्यकामा गाइजात्रा पर्व धुमधामका साथ मनाइयो (फोटो फिचर )

काठमाडौं,साउन ३१ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवङ्गत आफन्त तथा पितृको सम्झनामा उपत्यकाका विभिन्न स्थानमा निकालिएको छ।

विशेषगरी नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिङ्गारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ। गाईजात्रा एउटै भएपनि नेवार समुदाय बसोबास भएका स्थानहरुमा आ–आफ्नै तरिकाबाट मनाइएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv