चलचित्र ‘कुम्भकरण’ को ट्रेलर सार्वजनिक

काठमाण्डौं ,६ जेष्ठ । आकाश पल इन्टरटेनमेन्ट प्रा.ली को  ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भकरण’ को ट्रेलर रिलिज भएको छ ।

चलचित्र कमेडी र रहस्यमय भएको चलचित्रको ट्रेलर बाट अनुमान लाउन सकिन्छ  ।

महेश दवाडी को लेखन रहेको चलचित्रमा चित्र बहादुर घर्ती मगर र क्षितिज बस्नेत निर्माता रहेका छन ।सहनिर्मातामा गिरप्रसाद घर्तिमगर र विजय श्रेष्ठ छन् ।भने रोम ओली र चुपनिधि रिजाल कार्यकारी निर्माता रहेका छन ।

चलचित्रमा गौरभ पहारी ,भोलाराज सापकोटा,निशा अधिकारी ,प्रमोद अग्रहरी , कमल गाउले अभय बराल ,कमल गाउले ,प्रतिभा छेत्री ,कुलदिप अधिकारी ,लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र असार २२ गते देखी स्वदेश तथा बिदेशमा एकैसाथ प्रदर्सनमा आउँदैछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv