अन्तर्राष्ट्रिय मापदण्ड मिचेर न्युज २४ टेलिभिजनको कार्यालय परिसरभित्रै प्रवेश गरी टिभी जर्नलिष्टद्वय रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएका थिए प्रहरीले

काठमाण्डौं,भाद्र १ । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरजा जनतासँग’को ४१८ औं एपिसोड हो । एपिसोडमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेका समर्थनमा चितवन लगाएत मुलुकका विभिन्न ठाउँमा -याली निकालिएको छ, यसै विषयलाई कार्यक्रमको आजको एपिसोडमा प्रस्तुत गरिएको छ ।
गत विहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर न्युज २४ टेलिभिजनको कार्यालय परिसरभित्रै प्रवेश गरी टिभी जर्नलिष्टद्वय रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो ।शुक्रबार जिल्ला अदालत चितवनले पत्रकारद्वय लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv