रुषा पाण्डे हलिउड र बलिउडमा आबद्ध

 काठमाण्डौं ८ जेठ । उरुषा पाण्डे नाम नै काफी छ भने जस्तै उनि एक चर्चित नायिका ,मोडेल ,डान्सर पनि हुन् ।

उनले धेरै भन्दा धेरै इन्डियन म्युजीक भिडीयो र केही फिल्म पनि खेलेकी छिन् ।उनको धेरै म्यक्जिनहरुमा निउजहरु आईरहेको हुन्छ । उनि प्रतिभाको खानी हुन् । उनको आफ्नै supper urusha production house छ । जहाँ नया मोडेल र कलाकारहरुले आफ्नो कला देखाउने प्लटफर्म पाएका छन् । उनको लागि अरुलाई मदत गर्नु र नेपाली फिल्म industry मा नया कलाकारिता भित्रेउनु नै उनको मुख्य उदेश्य हो ।

उनि अत्यन्त रामरी उत्कृष्ट डान्सर र नायिका पनि हुन् ।तेही भएर नेपाली फिल्म industry को expression queen भनेर उरुषालाई चिनिन्छ र उनले बेस्ट मोडेल अवार्ड पनि जितेकी छिन् । २००८ मा जोधा अकबर र २०१५ मा बलिउड ब्लोक बास्टर फिल्म बाजिराउ मस्तानी जस्ता फिल्ममा काम गरेका राजा मुराद संग मिलेर उनले इन्डियन सायरी भिडीयो गरेको थिईन ।त्यति मात्र नभएर धेरै भन्दा धेरै हिन्दि भिडियो गीतमा र इन्डियन म्यक्जिनमा पनि काम गरेकी छिन् ।

उरुषाको आफ्नै युटुब चंनेल छ ।जसको नाम उरुषा चंनेल हो ।उनले आफ्नो मेहेनत , लगनशील र संघर्सले आफ्नो यात्रा शुरु गरिन ।उनि “the wheel chair “नामक बलिउड चलचित्रमा अनुबन्धित भएको छिन् जुन cannes flim festival 2019 को मुख्य भूमिकाको लागि हो । ४० जनाको अडिसनमा उत्कृष्ट बन्न पुगेको उरुषा “the wheel chair ” मा आबध भएकी छिन् ।उनको कला र काम प्रतिको चाहाले निर्देशक र निर्मातालाई खुसि बनाएको थिईन र उनले राजा मुरादको भिडियोमा काम गरेको कारणले उनलाई filmy brother’s production ले अडिसनको लागि बोलाएका थिए र उनको अभिनय देखेर उनले filmy brother’s production अन्तर्गत रही भिडियो खेल्ने मौका पाएकी छिन् ।यति मात्र कहाँ हो र उनले हलीउड नायक तथा निर्माता “bradley bowen ” संग पनि काम गर्ने अवसर पाएकी छिन् | Mr .bowen जसले ३६ ओटा फिल्ममा काम गरि सकेका छन् र ४ ओटा फिल्मको निर्माण गरि सकेका छन् ।

उनले “queen of himalayas “फिल्ममा आफ्नो भूमिकाको बारेमा छलफल गरेको र कागजमा हस्ताक्षेर गरेको फोटोमा मज्जाले देख्न सक्छौ ।उनले ”Supper urusha production association with hollywood production Flight productions” बाट अन्तर्राष्ट्रिय लघु चलचित्र “who is she” बनाउदै छिन् ।त्यो उन्ले आँफै लेखेकी हुन र आँफै नायिकाको भूमिकामा काम गर्दै छिन् भने bradley bowen को निर्देशानमा र नायकको भूमिकामा छन| राम के.सीको छायाकन । टेकेन्द्र शाहको एडिट र सुबाश प्रधान production को म्यानेजर रहेको यो हुँदैगयको यो फिल्म ले नेपाल मा ईतिहास नै बनाउदै छ |



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv