चलचित्र ‘छ माया छपक्कै’ पहिलो गीत ‘जुनको जुनेली’ सार्वजनिक

काठमाण्डौं,भाद्र १३ । चलचित्र ‘छ माया छपक्कै’ पहिलो गीत ‘जुनको जुनेली’ सार्वजनिक गरिएको छ । लोक शैलीको गीत शुक्रबार विहान सार्वजनिक गरिउको हो ।

गीतमा चलचित्रका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् ।

राजेन्द्र थापाको शब्द, बसन्त थापा र मिना निरौलाको स्वर रहेको गीतमा बसन्तकै सङ्गीत, योगेशकाजीको एरेञ्ज र एचवीएन किस्मतको मिक्सिङ छ ।

गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्रत्र असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv