नेपाली काँग्रेसकी नेत्री डा.आरजुले खुवाइन दर (भिडियो)

काठमाण्डौं,भाद्र १४ । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले तिज पर्व को अवसर पारेर दर कार्यक्रम को आयोजना गरिन । शनिबार आयोजित दर खुवाउने कार्यक्रममा बोल्दै उनले भनिन “दर म आफैले पकाएको हो,सबै दिदीबहिनिहरुलाई तिजको हार्दिक शुभकामना ।”

काठमाण्डौमा रहेका सुदुरपश्चिमका महिलाहरु र नेपाली काँग्रेसका महिला नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । सो कार्यक्रममा प्रदेश ३ कि प्रमुख अनुराधा कोइराला र साँसद उमा देबी बादी लाई खादा ओढाइ सम्मान गरिएको थियो ।
हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv