नेपाली काँग्रेसकी नेत्री डा.आरजुले खुवाइन दर (भिडियो)

काठमाण्डौं,भाद्र १४ । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले तिज पर्व को अवसर पारेर दर कार्यक्रम को आयोजना गरिन । शनिबार आयोजित दर खुवाउने कार्यक्रममा बोल्दै उनले भनिन “दर म आफैले पकाएको हो,सबै दिदीबहिनिहरुलाई तिजको हार्दिक शुभकामना ।”

काठमाण्डौमा रहेका सुदुरपश्चिमका महिलाहरु र नेपाली काँग्रेसका महिला नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । सो कार्यक्रममा प्रदेश ३ कि प्रमुख अनुराधा कोइराला र साँसद उमा देबी बादी लाई खादा ओढाइ सम्मान गरिएको थियो ।
हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv