बन्ने भयो नेपालमा पनि ‘लभ स्टेसन’

काठमाण्डौ ,२१ जेठ । निर्माता तथा बितरक गोविन्द शाही ले निर्माण गरेको चलचित्र ‘लिलिबिली’ ले ५१ औ दिन पार गरेको छ ।

दरबारमार्ग स्थित होटेल वूडल्यान्डमा कार्यक्रम गर्दै टिमले ५१ औ दिन सेलिब्रेसन गरेको छ ।

सोही कार्यक्रम मा शाहीले अर्को चलचित्र ‘लभ स्टेसन’ को औपचारिक घोषणा गरेका छन । काफिया फिल्मस्को ब्यानरमा बन्ने चलचित्रको उज्ज्वल घिमिरेले निर्देशन गर्ने भएका छन ।

सुबाश सिंह बस्नेतको लेखन रहने चलचित्रको नायकमा प्रदिप खड्का रहने पक्का भईसकेको छ भने नायिका र अन्य कलाकार हरु छनौट हुन बाँकी छ ।

असोज देखी छायाङ्कनमा जाने चलचित्रको रिलीज डेट भने फागुन २४ तय गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv