मोडल सञ्जिब ठकुरीको “इशारामा चल्छ दुनिया”

काठमाण्डौं, भाद्र २३ । मोडल सञ्जिब ठकुरीको “इशारामा चल्छ दुनिया” बोलको गीत बिमोचन तथा भिडियो सार्बजनिक भएको छ ।
लोक सम्राट कुमार बस्नेतको प्रमुख आतिथ्यतामा मोडल सञ्जिब ठकुरीको “इशारामा चल्छ दुनिया” बोलको गीत बिमोचन तथा भिडियो सार्वजनिक गरिएको हो ।

सञ्जिब ठकुरीको स्वर अनि रोशन सिङ्गको शब्द, संगीत रहेको गीतलाई बिशाल निरौलाको सगीत संयोजन साथै कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ । गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन ,अजय रेग्मीको छायांकन र क्रान्ति केसीको सम्पादन रहेको छ । भिडियोमा सन्जिब ठकुरी र राजकुमार रोका लगायतको अभिनय हेर्न पाईन्छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv