टुङ्गियो राष्ट्रिय युवा संघ नेपालको एकता

काठमाण्डौ,भाद्र २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकता टुङ्गिएको छ ।

संघका इञ्चार्ज महेश बस्नेत, सहइञ्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलसहितले हिजो गरेको छलफलले एकतालाई टुङ्याएको हो । पार्टीले तोकेको २५१ सदस्य र विधान अनुसार ३३ प्रतिशत मनोनीत गरी ३३५ सदस्य रहने गरी एकता टुङ्गिएको हो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv