टुङ्गियो राष्ट्रिय युवा संघ नेपालको एकता

काठमाण्डौ,भाद्र २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकता टुङ्गिएको छ ।

संघका इञ्चार्ज महेश बस्नेत, सहइञ्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलसहितले हिजो गरेको छलफलले एकतालाई टुङ्याएको हो । पार्टीले तोकेको २५१ सदस्य र विधान अनुसार ३३ प्रतिशत मनोनीत गरी ३३५ सदस्य रहने गरी एकता टुङ्गिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv