बालकृष्ण न्यौपानेले यो संविधान मान्दैनौं भनेर जलाउनेहरुलाई कारवाही गर्न चेतावनी (भिडियो)

काठमाडौं, ५ असोज । भ्रष्टाचार विरुद्धको अभियन्ताको दावी गर्ने बालकृष्ण न्यौपानेले यो संविधान मान्दैनौं भनेर जलाउनेहरुलाई कारवाही गर्न चेतावनी दिएका छन् । उनले अहिले संविधान जिवित नरहेको प्रतिकृया दिँदै त्यसरी सार्वजनिक रुपमै संविधान मान्दैनौं भन्नेलाई का रवाही गर्न चे तावनी दिएका हुन् । प्रदेश २ मा सरकारमै रहेकाहरुले समेत संविधान मान्दैनौं भनेर ठाडो उद्घोष गरेको भन्दै उनले चेता वनी दिएका छन् । उनले सरकारले राज्य आ तंक चलाउन चाहेको दावी गरेका छन् । आफ्नो विरोध गर्नेलाई निमिट्यान्न पार्न तर्फ सरकार लागेको बताएका छन् । हेर्नुइहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv