यो दशैंमा चर्चित गायिका राधिकाले बुद्धी सँग आफ्नो पुरानो बाचा कसम सम्झे पछी ( भिडियो )

काठमाण्डौं,असोज १६ । गायक बुद्धी श्रेष्ठ को ‘देउरालीमा बाचा कसम’ बोलको गीत को भिडियो सार्वजनिक भएको छ । उनले आफ्नै शब्द र संगीतमा चर्चित गायिका राधिका हमाल सँग स्वर भरेर म्युजिक भिडियो बजारमा ल्याएका हुन ।

नेपाली ठेट झ्याउरे भाकामा लोक शब्दमा सँगालेर दशैंको मुखमा ल्याएको यो दोहरी भाकाको गीत र भिडियोमा दिनेश मुस्कान र सन्ध्या सानु ले अभिनय गरेका छन । कोरियोग्राफर दिपक गुरुङ, सिनेमाटोग्राफर प्रमोद श्रेष्ठ,निर्माण बिग नेटवर्कको रहेको छ ।

भिडियोलाई दिनेश मुस्कानले निर्देशन र सम्पादन गरेका हुन । अडियो भिडियो लाई म्युजिक बैंक नेपालले बजारमा ल्याएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv