लिङे पिङमा मंच्चीदै, दशैं भयो खास (भिडियो )

बर्षमा एक पटक भए पनि भुईं होड्नु पर्छ भन्ने मान्यता सामाजिक परम्परामा रही आएको छ । त्यसैले त हरेक बर्षमा एक पटक आउने महान चाड दशैंका अवसरमा देशैभर लिङे पिङमा नमच्चिने बिरलै बिटिएलान ।

हजुर यती बेला नेपालीहरुको घर घरमा दशैं भित्रिएको छ टाढा टाढाबाट जो कोही आ-आफ्ना घर फर्कने क्रम जारी छ । जो जहाँ भएपनी दशैं खास हुने गरेको सर्व बिदितै छ । लिङे पिङमा मंच्चीदै गरेको यो भिडियोले पक्कैपनि तपाईंलाई आफ्न्त र गाउँको याद दिलाउने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv